Logo
Logo

शपथ नसकिँदै शीतलनिवासबाट हिँडे देउवा


6.9k
Shares

काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नलिँदै शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरुले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए ।

देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्