Logo
Logo

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी


441
Shares

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायको अनिवार्य अवकास भएपछि अर्को व्यवस्था नहुञ्जेलसम्म सो जिम्मेवारी वरिष्ठ उपमहाप्रबन्धक सेवेदीलाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्