Logo
Logo

बिहीबार डेरा सर्दै देउवा


3.8k
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बालुवाटार छाड्ने भएका छन् ।

धुम्बाराहीमा भाडाको नयाँ घर भेटिएपछि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी भइरहेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार देउवाको नीजि निवास बूढानिलकण्ठमा निर्माण कार्य भइरहेका कारण केहि महिनाका लागि भाडाको घर खोजिएको हो ।

सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका पुपष्पकमल दाहाल प्रचण्ड देउवाले बालुवाटार नछोड्दा अहिले खुमलटारमै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्