Logo
Logo

सन् २०२३ को अर्थव्यवस्था सोचेभन्दा राम्रो : युरोपेली केन्द्रीय बैंक


378
Shares

एजेन्सी । युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टीन लेगार्डले युरो षेत्रकोे अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएका छन् ।

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भने, “पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।”

जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले सङ्कुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य सङ्कुचन’ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्