Logo
Logo

गृहप्रवक्ता सुवेदी सचिवमा बढुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कात्तिक ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालया प्रवक्ता समेत रहो रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ । उनको पदस्थान भने भएको छैन ।


सुवेदी गृहसचिव बन्न गृहमन्त्री रामबहादुर थापादेखि प्रचण्डका समेत लबिङ गरिरहेका छन् । गृहसचिव प्रेमकुमार राईले केही महिनापछि अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्