Logo
Logo

नेपाल प्रहरीका १२ औं आईजिपीको निधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ कात्तिक
नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ ।

बिरामी रहेका उनको ह्याम्स अस्पतालमा बुधबार बेलुका निधन भएको हो ।
उनी नेपाल प्रहरीका १२ औं आईजिपी हुन् । २०४३ असारदेखि २०४७ जेठसम्म उनी नेपाल प्रहरीका आईजिपी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्