Logo
Logo

काठमाडौंमा फेरि समातिए ठूला जुवाडे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
काठमाडौंमा फेरि ठूला जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बलम्बुले दुई लाख २० हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको हो ।


पक्राउ परेकाहरु नियमित रुपमा जुवा खेल्नेहरु भएको प्रहरीले जनाएको छ । यो वर्ष तिहारको समयमा उपत्यकामा दर्जन भन्दा धेरै समूह पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्