काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका सिडिओ हेरफेर गरेको छ । हेरफेरमा केही जिल्लाका सिडिओलाई दुई महिनामै हटाइएको छ ।
पाँचथरमा मेखबहादुर मगराती, लमजुङमा रामकृष्ण अधिकारी, जुम्लामा जय घिमिरे, धनकुटामा थानेश्वर गौतमलाई पठाइएको छ ।
यस्तो छ सरुवा सचूीः
१० चैत्र २०७९, शुक्रबार २० : २१ बजे