Logo
Logo

उच्च अदालतमा १५ न्यायधीशको सिफारिस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ मंसिर ।
न्याय परिषद्ले उच्च अदालतमा १५ जना न्यायधीशको सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बेठकले उच्च अदालतका आठ न्यायधीशको सरुवा समेत गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट उच्च अदालतमा १५ जनाको नाम सिफारिस भएका हुन्।

प्रतिक्रिया दिनुहोस्