Logo
Logo

घुसकाण्डपछि दोलखामा नयाँ सिडिओ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ., २६ मंसिर ।
घुसकाण्डमा सिडिओ निलम्बनमा परेपछि गृह मन्त्रालयले दोलखामा नयाँ सिडिओ पठाएको छ । सिन्धुपाल्चोकमा सहायक सिडिओका रुपमा कार्यरत भिमकान्त पौडेललाई गृहले दोलखामा खटाइएको हो ।


सिन्धुपाल्चोकका सिडिओ खगेन्द्र रिजालले ९० हजार घुस लिएो पुष्टि भएपछि उनलाई निलम्बन गरिएको छ । धरौटीका नाममा मुद्दाका आरोपीसँग उनले घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्