Logo
Logo

बँदेलको आक्रमणबाट सीतादेवीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

सप्तरी, २९ मंरि । सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घरनजिकै जंगलमा खर काटन गएकी सदालाई शनिबार जंगली बँदेलले आक्रमण गर्दा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्