Logo
Logo

३७ जना उपसचिव सहसचिवमा बढुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ पुस ।
निजामती सेवाका ३७ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । जेष्ठता र कार्यसम्पादन मूल्याङकनका अधारमा संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको नाम सिफारिस गरेको हो ।


बढुवाको पहिलो नम्बरमा उपेन्द्र कुमार खनाल छन् ।
बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्