Logo
Logo

प्रेस काउन्सिलमा उजुरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस ।
लुम्बिनी विकास बैंकविरुद्ध अफवाह फैलाएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । बैंकका सञ्चालक तथा समाजसेवी चिन्तामणि भट्टराईले राजतिलक नामक साप्ताहिकविरुद्ध मुद्दा हालेका हुन् ।


बैंकले आफ्नो शेयरधनीलाई धेरै लाभांस दिएको विषयमा भ्रम छर्ने किमिसको समाचार दिएको उजुरीमा उल्लेख छ । कुनै पनि विषयमा अमुर्त टिप्पणी गरिनु पत्रकारिताको मर्मविपरीत भएको भन्दै सो पत्रिकाविरुद्ध कारबाही गर्न भट्टराईले माग गरेका छन् । उजुरी उपर छानबिन अघि बढाइएो प्रेस काउन्सिल नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्