Logo
Logo

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक


1k
Shares

काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज (बुधबार) बिहान ४ बजे निधन भएको हो।

वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई लामो समयदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।

मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो१ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो१’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा।’

प्रतिक्रिया दिनुहोस्