Logo
Logo

एनआइसी एसिया क्यापिटललाई १ अर्बको म्युचुअल फन्ड बिक्री अनुमति


630
Shares

काठमाडौ। एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड-२’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ ।

हाल एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएका अन्य ४ वटा म्युचुअल फन्ड योजनाहरु बजारमा सूचीकृत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्