Logo
Logo

चीनको राजदूतमा पाण्डेको नाम अुनमोदित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० चैत । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदान भएको छ । सोमबार बसेको संघीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम अनुमोदन गरेको हो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउँने मन्त्रिपरिषद् बैठक निर्णय गरेसँगै उनको स्थानमा पाण्डेको नाम सिफरिस गरेको थियो । सिरफारिस गरिएका पाण्डेविरुद्ध कुनै उजुरी परेपछि समितिले सोमबार उनको नाम अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्