Logo
Logo

नवनियुक्त गभर्नर अधिकारीलाई शपथ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ चैत । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
सर्वोच्च अदालतमा मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराराएका हुन् । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्