Logo
Logo

ढुंगाना धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्ष चयन


756
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् । गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा ९ जनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्