Logo
Logo

राष्ट्रपतिले गरे सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण


441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको हो ।

संघीय संसदको प्रतिनि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्