Logo
Logo

सिटिजन्स बैंकका ग्राहकले कावासोती हस्पिटलमा आकर्षक छुट पाउने


441
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कावासोती हस्पिटलबीच सम्झौंता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।

सम्झौंता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले कावासोती हस्पिटलका सेवाहरूमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्