Logo
Logo

कञ्चनपुरमा १२ घण्टामै झन्डै ४०० मिलिमिटर वर्षा


945
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा भीषण वर्षा भएको छ । महाशाखले आज सोमबार बिहान ६ः४८ बजे दिएको जानकारीअनुसार बितेको १२ घण्टामै कञ्चनपुरमा झन्डै ४०० मिलिमिटर वर्षा भएको छ ।

सो अवाधिमा कञ्चनपुरको हनमान नगरमा ३९८.४ मिलिमिटर वर्षा मापन भएको हो । यस्तै कञ्चनपुरकै दोधारामा ३९५ मिलिमिटर र सुन्दरपुरमा ३९२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्