Logo
Logo

ताप्लेजुङमा भूकम्प गयो


3.1k
Shares

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे तापेथोक वरपर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्