Logo
Logo

पदमुक्त भएलगत्तै शीतल निवास पुगे प्रचण्ड


3.9k
Shares

काठमाडौं । आफू नेतृत्वको सरकार ढलेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय गएका छन् ।

संसद्‌बाट पाँचौ पटक विश्वासको मत गुमाएपछि उनी त्यसबारे जानकारी गराउन राष्ट्रपति कार्यालय गरेको नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू संसद्‌मा भएका सबै कुरा रिपोर्टिङ गर्न अहिले राष्ट्रपति कार्यालयमा जानुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्