Logo
Logo

सिन्धुपाल्चोकको लार्के खोलाले बगायो झोलुंगेपुल


63
Shares

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के खोलामा गएराति आएको बाढीले झोलुंगेपुल बगाएको छ ।

लार्के खोलामा गएराति आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुंगे पुल तथा तटिय क्षेत्रको खेतीयोग्य जमिन बगाएको हो ।

बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको स्थानीय चिरन तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्