काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।
लोसपाका एक नेताका अनुसार शरदसिंह श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ । उनले यसअघि पनि श्रम मन्त्रालय सम्हालिसकेका छन् ।