काठमाडौं । प्रभु बैंक लिमिटेडले सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत गरेको छ ।
बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकमा सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बलायरले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।