Logo
Logo

सांसद र पूर्व आईजिपीविरुद्ध अपहरणको जाहेरी दर्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ बैशाख ।
जनता समाजवादीका सांसद डा सुरेन्द्र यादबलाई अपहरण गरेको जाहेरी अन्ततः दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जाहेरी दर्ता गरेको हो ।


सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको हो । अब जाहेरी प्रहरीमा पुग्नेछ । त्यसपछि प्रहरीले अनुुसन्धान अघि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्