Logo
Logo

गृह सचिवमा गोकर्णमणि दुवाडी


3.1k
Shares

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

फाइल तस्बिर

यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत थिए ।

शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख थिएन । तर, शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्