Logo
Logo

एकैदिन तोलामा १५ सय बढ्यो सुनको मूल्य


819
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सुन आज १ लाख ६७ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्