Logo
Logo

काभ्रेमा पनि देखियो कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ जेठ ।
काभ्रेमा पनि एक जनामा कोरोना संत्रमण देखिएको छ । २५ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।


त्यस्तै महोत्तरीमा पनि एक पुरुषमा संक्रमण पुष्टि भएको छ । जम्मा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । जसमध्ये ३६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्