Logo
Logo

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ


1.8k
Shares

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

फाइल तस्बिर

प्रहरीले जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको हो । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्