Logo
Logo

प्रसाईं समात्दा विरोध गर्ने समर्थकहरू पनि पक्राउ


1.8k
Shares

काठमाडौं। दुर्गा प्रसाई‌ँ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो ।

एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन ।

प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्