Logo
Logo

दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस


1.8k
Shares

काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो ।

त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्