Logo
Logo

प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ (भिडियो)


0
Shares

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा एकापसमा प्रेममा हुने बेमेललाई फिल्मी ढंगले देखाइएकोे छ । यस भिडियोलाई उत्तम श्रेष्ठ ‘सिसिर’ले निर्देशन गरेका हुन् ।

अलोन रेश्माको शब्द र बिशाल निरौलाको संगीत रहेको यस गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्