Logo
Logo

बाढीपहिरोले देशभरका ३६ राजमार्ग पूर्ण बन्द (सूचीसहित)


819
Shares

काठमाडौं । शुक्रबारदेखि परेको भीषण वर्षाका कारण देशका अधिकांश स्थानमा सडक भत्किएका छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध भएको सडकखण्ड अझै सुचारु हुन सकेको छैन ।

आज (आइतबार) बिहान ६ः ३० बजेसम्मको अपडेटअनुसार देशभर ३६ राजमार्ग पूरै बन्द छन् । चार सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको छ भने विपी राजमार्ग, पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्