Logo
Logo

गोरखाबाट हिडेको बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, ३ जनाको शव भेटियो


630
Shares

काठमाडौं । गोरखाबाट काठमाडौंका लागि हिडेको बस नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ बजे गोरखाको लापुबेँसीबाट काठमाडौंका लागि हिडेको बस सोही रात १० बजेपछि सम्पर्कबिहीन भएको थियो ।

झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा तीन शवसहितको बस फेला परेको हाे । उक्त बस गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्