Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक बोलाएका छन् ।

राष्ट्रसंघीय महासभाबाट १० दिनपछि आज फर्केका ओली बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद् बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्