Logo
Logo

पार्टीको काम रोकेर राहत र उद्धारमा जुट्न एमालेको निर्देशन


441
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा जुट्न पार्टी पङ्तिलाई निर्देश दिएको छ । आज बसेको सचिवालय बैठकले पार्टीको काम छोडेर बाढीपहिरो र डुवान पीडितहरुको राहत तथा उद्धारमा लाग्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । साथै लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सरकारलाई सुझाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्