Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


882
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक आज बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्