Logo
Logo

राष्ट्रियसभा अध्यक्षले भेटे राष्ट्रपति


378
Shares


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए ।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन ् नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्