Logo
Logo

शृंखला एनपीएलका लागि खेलाडी खरिद गर्दै


504
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अहिले भइरहेको अक्सनमा पूर्व मिस नेपाल शृंखला खतिवडा सहभागी छन् । उनी काठमाडौं गोर्खाजबाट खेलाडी किनिरहेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौं खरिद गरेको थियो । शृंखला कान्तिपुर मिडिया ग्रुपका एमडी सम्भव सिरोहियाका श्रीमती हुन् । एनपीएलका लागि खेलाडीहरुको बोलकबोल जारी छ ।

प्रतिक्रिया दिनुहोस्