Logo
Logo

प्रधानमन्त्री राहत कोषमा कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा सहयोग


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्