Logo
Logo

कुन कलाकारले कसरी लगाए दशैंको टीका ? (तस्वीरहरू)


441
Shares

काठमाडौं । विजयादशमी कलाकारले धुमधामसँग मनाएका छन् ।

उत्तम साइत बिहान ११ः ३६ बजे आफ्ना अभिभावक तथा मान्यजनको हातबाट कलाकारले टीका तथा जमरा ग्रहण गरेका हुन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्