Logo
Logo

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीको एक रूपैयाँ दान


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी)ले नेकपा एमालेको पार्टी कार्यालय निर्माणार्थ १ रुपैयाँ सहयोग संकलन गरेको छ ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडी विरोध पदर्शन गर्दै एक रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेको हो ।

एमालेले कीर्तिपुरमा भाटभटेनीका सञ्चालक व्यावसायी मीनबहादुर गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाउन थालेपछि उनीहरुले विरोध जनाउँदै एक रुपैयाँ संकलन अभियान चालएका हुन् ।

प्रतिक्रिया दिनुहोस्