Logo
Logo

एमाले सचिवालय बैठक सुरु


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय मूख्यालय च्यासलमा सुरु भएको छ ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेकेन्द्रीय कार्यालय सचिव डा‍‍.भीष्मराज अधिकारीले जानकारी दिए ।

व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान विवादबारे बैठकमा छलफल हुने उनले बताए । गुरुङले जग्गा दाङ दिएको सहित केन्द्रीय कार्यालय भवन बनाइदिने निर्णयप्रति एमाले नेताहरुकै असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्