Logo
Logo

मन्त्रिपरिषद् बैठक स्थगित


9.2k
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन तयारी गरेका थिए । प्रधानमन्त्री ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्