Logo
Logo

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी


378
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक केहि बेरअघि सुरु भएको हो ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार तीन महिना पूरा भएको अवसरमा आज सरकारका प्रगती विवरण सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्