Logo
Logo

प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ जेठ

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतसँगको सीमा विवाद तथा कोरोना भाइरसले निम्ताएको संकटबारे उनले सम्बोधन गर्न लागेका हुन् ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक लगत्तै बालुवाटारबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्