Logo
Logo

कोटेश्वरबाट महिला अपहरण, प्रहरी परिचालन


5.5k
Shares

काठमाडौँ । काठमाडौँको एक जना महिला अपहरणमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । काठमाडौंको कोटेश्वरबाट महिला अपहरणमा परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको आचार्यले जानकारी दिए ।

घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले बताए । उनका अनुसार विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्