Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


1.6k
Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावबारे छलफल भइरहेको बताइएको छ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । बिहीबार (आज) बसेको यो बैठक नियमित हो ।

प्रतिक्रिया दिनुहोस्